व्यवसायी रवि लामिछानेले कोरोना कोषमा गरे १५ लाख सहयोग

लण्डन । बेलायतमा व्यवसायरत रवीजंग लामिछानेले सरकारको कोरोना राहत कोषमा १५ लाख सहयोग गरेका छन्। कोभिड १९ रोकथाम ,नियन्त्रण तथा उपचारसम्बन्धी सरकारको कोषमा लामिछानेले १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका हुन्। उक्त सहयोग रकमको चेक सोमबार रक्षामन्त्रालयमा आयोजित एक कार्यक्रममा उनका दाजु महेन्द्रजंग लामिछानेले प्राध्यापक डा. खड्ग केसी, नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका … Continue reading व्यवसायी रवि लामिछानेले कोरोना कोषमा गरे १५ लाख सहयोग